टिका बिष्ट बेहोस भेटिएकै ठाँउमा युवक मृत फेला
- कृष्णप्रसाद गौतम रुकुम, माघ ६ - यहाँकी पत्रकार टिका बिष्टमाथि आक्रमण भएकै ठाँउमा बुधबार एक युवक मृत फेला परेका छन् । उनीसँगै एक युवती पनि गम्भीर घाइते अवस्थामा भेटिएकी छन् । विस्तृत समाचार
आफूले सरकारी कोषबाट तलवसलव केही नखाने
नेपालगन्ज, कात्तिक ९ (नागरिक) - उपप्रधानमन्त्री सुजाता कोइरालाले सोमवार नेपालगन्जमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको जवाफ दिन सकिनन्। पत्रकारहरूले अवरुद्ध संसद कसरी खोल्ने ? लगायतका प्रश्न सोध्दा कोइरालाले आफूले सरकारी कोषबाट 'तलवसलव' केही नखाने भन्दै संसद अवरोधले केही फरक नपर्ने दाबी गरिन् विस्तृत समाचार
पर्साका सहायक प्रजिअमाथि गोली प्रहार/अंगरक्षकको मृत्यु
नेपालगन्ज, कात्तिक ९ (नागरिक) - उपप्रधानमन्त्री सुजाता कोइरालाले सोमवार नेपालगन्जमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको जवाफ दिन सकिनन्। पत्रकारहरूले अवरुद्ध संसद कसरी खोल्ने ? लगायतका प्रश्न सोध्दा कोइरालाले आफूले सरकारी कोषबाट 'तलवसलव' केही नखाने भन्दै संसद अवरोधले केही फरक नपर्ने दाबी गरिन् विस्तृत समाचार

सेनाध्यक्ष कपुर मुस्ताङ्बाट फर्के
पोखरा , माघ ६ - भारतीय स्थल सेनाका प्रमुख दीपक कपुर बुधबार विहान हिमालपारीको मुस्ताङस्थित हिन्दु तथा बौद्धमार्गीको पवित्र तीर्थस्थल मुक्तिनाथको दर्शन र जोमसोममा रहेको...विस्तृत समाचार
कोइराला परिवारको जग्गाकब्जा गर्ने चेतावनी
विराटनगर, पुस २७ (नागरिक)-विराटनगर-७ ब्रम्हपुरा टोलमा रहेको कोइराला परिवारको जग्गामा बस्दै आएका झण्डै ८० परिवारले मोहीयानी जग्गा पाउनुपर्ने अडान राखेका छन्। मोही जग्गा नामसारी नगरिदिए त्यहाँ...विस्तृत समाचार
तोरणको बढुवा मुद्दामा बहस सुरु
काठमाडौँ, पुस २६ (नागरिक)- नेपाली सेनाको रथीमा बढुवा गरिएका तोरणजङ्गबहादुर सिंहको बढुवासम्बन्धी मुद्दाको इजलास एक हप्तापछि सरेको छ। ...विस्तृत समाचार
माओवादी अध्यक्ष कालापानी होइन, व्रम्हदेव जाने
विक्रम गिरी, महेन्द्रनगर, पुस २७- चौथो चरणको आन्दोलन अर्न्तगत भारतीय पक्षबाट अतिक्रमित सीमा क्षेत्रको अवलोकनका लागि माओवादी अध्यक्ष कालापानी जाने भनिए पनि अन्तिम समयमा आएर...विस्तृत समाचार
यादवको रिक्त सभासद पद पूर्ति नगर्न आदेश
काठमाडौँ, पुस २६- सर्वोच्च अदालतले तत्कालीन सभासद्द्वय मातृकाप्रसाद यादव र जगत यादवको रिक्त पद यही पुस ३० गतेसम्म पूर्ति नगर्न आज अन्तरिम आदेश जारी... विस्तृत समाचार